अब निजी ल्याबमा पनि कोरोना परीक्षण हुने, सरकारले नै खर्च बेहोर्ने

काठमाडौं । कोरोनाको संक्रमण बढ्दै जाँदा सरकारले परीक्षणको दायर बढाउने उद्देश्यले थप निर्णय लिएको छ। सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न दिने व्यवस्था गरेको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न अनुमति दिने निर्णय भएको जानकारी दिए । पीसीआर टेस्टका लागि संकलन भएका … Continue reading अब निजी ल्याबमा पनि कोरोना परीक्षण हुने, सरकारले नै खर्च बेहोर्ने